Home/News/अधिकांशमा निर्माण व्यवसायीले पेस्की रकम बुझेर ठेक्का अलपत्र पार्ने, डिजाइन नमिलेर समस्या आउने

News

अधिकांशमा निर्माण व्यवसायीले पेस्की रकम बुझेर ठेक्का अलपत्र पार्ने, डिजाइन नमिलेर समस्या आउने

August 5, 2025

सुर्खेत - ठेक्का सम्झौता भएका सार्वजनिक भवन, पुल, सडकलगायत आयोजना लामो समयदेखि लथालिंग बन्दै आएका छन् । अधिकांशमा निर्माण व्यवसायीले पेस्की रकम बुझेर ठेक्का अलपत्र पार्ने, डिजाइन नमिलेर समस्या आउने, निर्माणस्थल 'क्लियर' नै नहुनाले निर्माणले गति लिएको छैन । यो भीडमा केही निर्माण सम्झौता अगावै सम्पन्न भएका छन् । यस्तै काम भएको छ सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको भवन […]